RayNewsDaily
परिस्थितिलाई सहज तुल्याऔँ : पूर्वअध्यक्ष रेग्मी   

काठमाण्डू । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मुलुकमा विकसित पछिल्लो परिस्थितिलाई सहज तुल्याउँदै राष्ट्रिय सम्पति, सम्पदा परम्परामा आधारित मूल्यमान्यताको संरक्षणमा ध्यान पुर्याउन आह्वान गर्नुभएको     
    
देशको पछिल्लो घटनाबारे संक्षिप्त कुराकानी गर्दै उहाँले युवा पुस्तालगायत आम नागरिकले शान्तिपूर्ण आन्दोलनमार्फत आफ्ना माग, मुद्दा असन्तुष्टि राख्न पाउनु लोकतान्त्रिक प्रक्रिया भएको बताउनुभयो     
    
पूर्वअध्यक्ष रेग्मीले भन्नुभयो, “आन्दोलनलाई मर्यादित शान्तिपूर्ण रूपमा गरिनुपर्छ नेपाल नेपालीको पहिचानकारूपमा इतिहासदेखि रहेका महत्त्वपूर्ण सम्पदा धरोहरलाई हानी नोक्सानी पुर्याउनु हुन्न, संरक्षणमा ध्यान पुर्याउनुपर्छ, यी हाम्रा महत्त्वपूर्ण नीधि हुन् उहाँले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो साथै उहाँहरूको परिवारजनप्रति समवेदना प्रकट गर्नुका साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको   रासस  

 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  २०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update