RayNewsDaily
कांग्रेस सभापति देउवा र उहाँकी पत्नी आरजू आन्दोलनकारीको कुटपिटबाट घाइते

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती आन्दोलनकारीद्वारा कुटिएका छन् ।

उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उहाँकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् । कुटपिटबाट उनीहरू दुवै जना रगताम्य भएका फोटो र भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update