RayNewsDaily
नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय आगजनीबाट ध्वस्त

काठमाडौं । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पनि प्रदर्शनकारीले जलाइदिएका छन् ।

पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा प्रदर्शनकारीले तोडफोड गर्दै आगजनी गरेका हुन् । यसअघि नेकपा एमाले, नेपाली कांग्रेसको पार्टी कार्यालय पनि प्रदर्शनकारीले जलाएका थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update