RayNewsDaily
समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने   
समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने    बैठकमा सरकारको कामको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमलगायतका सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्नेलगायतका विषयमा छलफल भएको जनाइएको छ ।    
सदन खुलाउने विषयमा जुटेन सहमति   
सदन खुलाउने विषयमा जुटेन सहमति    सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा आज बसेको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सचेतकले आआफ्नो अडान कायमै राखेपछि संसद् खोल्ने विषयमा सहमति जुट्न नसकेको हो ।    
प्रधानमन्त्री र विभागीय मन्त्रीबीच कार्यसम्पादन सम्झौता   
प्रधानमन्त्री र विभागीय मन्त्रीबीच कार्यसम्पादन सम्झौता    सिंहदरबारस्थित प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहाल र २१ मन्त्रालयका विभागीय मन्त्रीबीच कार्यसम्पादन सम्झौता भएको हो ।
Weather Update