RayNewsDaily
सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगले काम थाल्यो   
सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगले काम थाल्यो    सरकारले यही असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो । आयोगको सदस्यमा पूर्वसहसचिवद्वय किशोरजङ्ग कार्की र प्रेमराज जोशी तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा हुनुहुन्छ ।    
नेपालगञ्जमा निषेधाज्ञा खुकुलो   
नेपालगञ्जमा निषेधाज्ञा खुकुलो    बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम आज बिहान ८ बजेदेखि राति ८ बजेसम्मका लागि निषेधाज्ञा हटाइएको जानकारी दिनुभयो ।
Weather Update