अन्तर्राष्ट्रिय चुनौती बन्दै जलवायु परिवर्तन : प्रधानमन्त्री प्रचण्ड
बुधबार, कात्तिक १, २०८०

गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्नु ठूलो उपलब्धि : प्रधानमन्त्री प्रचण्ड
मंगलबार, असोज ३०, २०८०

प्रधानमन्त्री प्रचण्डद्वारा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान
मंगलबार, असोज ३०, २०८०
जिल्ला प्रशासन कार्यालय काठमाडौँले यही असोज २९ गते कार्यकारी अध्यक्ष केसी र जिल्ला प्रशासन कार्यालय पर्वतले यही असोज २८ गते अध्यक्ष आचार्यका नाममा नागरिकता जारी गरेको थियो । ती नागरिकता दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीद्वारा पद तथा गोपनियताको शपथ
आइतबार, असोज २८, २०८०
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीद्वारा पद तथा गोपनियताको शपथ, कांग्रेसका सांसद शम्शेर राई र एमालेका संसदीय दलका उपनेता रामबहादुर मगरलाई मन्त्री नियुक्त ।

गैरआवासीय नेपालीको मताधिकारका लागि पहल भइरहेको छ : प्रधानमन्त्री
आइतबार, असोज २८, २०८०
“देश बाहिर रहनुहुने नेपालीको हितमा सामाजिक सुरक्षा कोषको मात्रै होइन, नागरिकता र मताधिकारसम्बन्धी समस्या समाधानका लागि सरकारले पहल अगाडि बढाएको छ ।”
साताको लोकप्रीय