RayNewsDaily
दुई दिनमा ६५६ कैदीबन्दी कारागार फर्काइए   

काठमाण्डू । जेनजीप्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेकामध्ये हालसम्म हजार ९८४ कैदीबन्दीलाई फर्काइएको कारागार व्यवस्थापन विभागका अनुसार अझै सात हजार ५७२ कैदीबन्दी फरार छन्     
    
पछिल्लो दुई दिनमा सय ५६ जना कैदीबन्दीलाई कारागारमा फर्काइएको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले  जानकारी दिनुभयो कैदीबन्दीहरू दैनिकजसो कारागारमा आइरहेका उहाँको भनाइ     
    
 गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा कारागारमा तोडफोड आगजनी हुन थालेपछि कैदीबन्दी भागेका थिए भागेका कैदीबन्दीको कूल सङ्ख्या १४ हजार ५५६ रहेको भने १५ हजार ५२५ कैदीबन्दी भने नभागी बसेका थिए     
    
  राससका अनुसार  फरार रहेकाहरूको खोजी जारी रहेको विभागले जनाएको ती कैदीबन्दीहरू २८ वटा कारागार नौ वटा सुधारगृहबाट भागेका थिए कतिपयलाई प्रहरीले पक्राउ गरेर ल्याएको भने अधिकांश आफैँ आएका हुन् बालसुधार गृहबाट नौ सय ६३ जना भागेका थिए प्रहरीले हिरासतमा रहेका दुई हजार आरोपीसमेत फरार रहेका खोजी जारी रहेको जानकारी दिएको दश जना कैदीबन्दीको भने मृत्यु भएको     

 

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update