RayNewsDaily
नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धिसँगै कारोबार बन्द   
नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धिसँगै कारोबार बन्द    परिसूचकमा पाँच प्रतिशतको वृद्धि देखिएपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यस्तै, नेप्से परिसूचकमा १२ बजेर ७ मिनेटमा छ प्रतिशतको वृद्धि अर्थात् तेस्रोपटक सकारात्मक सर्किट लागेपछि दिनभरिको कारोबार स्थगित गरिएको हो ।    
Weather Update