भियतनामको कोइला खानीमा पहिरो खस्दा पाँच जनाको मृत्यु
मंगलबार, साउन १५, २०८१
भारतमा पहिरोमा परी २४ जनाको मृत्यु
मंगलबार, साउन १५, २०८१
केरला राज्यकी स्वास्थ्यमन्त्री रीना जर्जले समाचार तयार पार्दा सम्म विभिन्न अस्पतालमा २४ वटा शव प्राप्त गरेको बताउदै घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रेस ट्रस्ट अफ इन्डिया समाचार एजेन्सीलाई बताउनु भयो । भारतीय सेनाले खोज तथा उद्धार कार्यका लागि यस क्षेत्रमा २०० भन्दा बढी सैनिकहरू तैनाथ गरेको जनाएको छ ।
विपीन जोशीको रिहाइका लागि सक्दो प्रयास गरिरहेका छौँ : परराष्ट्रमन्त्री डा. राणा
सोमबार, साउन १४, २०८१
साताको लोकप्रीय

