RayNewsDaily
इलाम-२ मा नेकपा (एमाले)का नेम्वाङ विजयी
इलाम-२ मा नेकपा (एमाले)का नेम्वाङ विजयी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गर्नुभएको छ ।
शेयर बजार स्थिर, वित्त उपसमूहमा बहार
शेयर बजार स्थिर, वित्त उपसमूहमा बहार नेप्से झिनो अंकले सकारात्मक भए पनि वित्त उपसमूहको परिसूचक भने उच्च दरमा बढेको छ । सो उपसमूहको परिसूचक आज सर्वाधिक ४.१७ प्रतिशतले वृद्धि भएको छ ।
Weather Update