नेतान्याहुले गाजा युद्धविराम सम्झौतालाई 'विफल' पार्न खोजेको हमासको आरोप
बिहीबार, भदौ २०, २०८१
अगस्टमा विश्वव्यापी रूपमा उच्च तापमान रेकर्ड
बुधबार, भदौ १९, २०८१
विश्वमा लगातार दोस्रो वर्ष अगस्टमा तापक्रमको रेकर्ड औसतभन्दा बढी भएको युरोपेली युनियनको जलवायु अनुगमनको प्रारम्भिक तथ्याङ्कले देखाएको छ । मौसम विज्ञान निकायहरूका अनुसार यो अवधिमा अष्ट्रेलिया, जापान, चीनका केही भाग तथा नर्वेमा अहिलेसम्मको सबैभन्दा तातो अनुभव गरिएको छ ।
साताको लोकप्रीय

