बजेट वक्तव्यः चालु आवको आय-व्ययको अनुमान दोस्रोपटक संशोधन
मंगलबार, जेठ १५, २०८१
अर्थमन्त्री पुनद्वारा बजेट प्रस्तुत (LIVE)
मंगलबार, जेठ १५, २०८१
सदनमा बजेट प्रस्तुत गर्नुअघि सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले पारित गरेको थियो । सरकारले आगामी आर्थिक वर्षको लागि वितरणमुखी कार्यक्रमसहित १९ खर्बभन्दा बढीको बजेट प्रस्तुत गरेको छ ।
बजेट भाषण दुई घण्टा सर्याे
मंगलबार, जेठ १५, २०८१
संसद् सचिवालयका अनुसार नेपाल सरकारको अनुरोधमा बजेट प्रस्तुतका लागि दिउँसो १ बजे निर्धारित संघीय संसद्को संयुक्त बैठक अपराह्न ३ बजेका लागि तोकिएको हो ।
साताको लोकप्रीय

