RayNewsDaily
अमेरिकी राष्ट्रपति ट्रम्प शपथ ग्रहण गर्नुहुँदै        
अमेरिकी राष्ट्रपति ट्रम्प शपथ ग्रहण गर्नुहुँदै         लाखौँ नागरिक सहभागी भएर गरिने शपथ ग्रहण कार्यक्रमलाई यसपटक प्रतिकूल मौसमका कारण बन्द कोठाभित्र गरिने जनाइएको छ ।
शेयर बजार २६०१ विन्दुमा
शेयर बजार २६०१ विन्दुमा
गाजामा आक्रमण जारी, युद्धविराम अझै लागू नभएको इजरायली सेनाको दाबी        
गाजामा आक्रमण जारी, युद्धविराम अझै लागू नभएको इजरायली सेनाको दाबी         एएफपीको फुटेजमा भने युद्धविराम लागू हुने समय मध्य शहर देइर अल-बलाहमा स्थानीय समयअनुसार ८ः३० बजेपछि सयौं गाजावासीले युद्धविराम लागुभएकोमा खुशी व्यक्त गर्दै प्रदर्शन गरिरहेका छन् । धेरैले मोबाइलमा फोटो खिचिरहेका थिए, ताली बजाइरहेका थिए र एकअर्कालाई अँगालो हालेका थिए ।     
Weather Update