निक्षेप तथा कर्जा सदुपयोगिता सम्बन्धि अन्तरक्रिया सम्पन्न
आइतबार, जेठ ४, २०८२
गाजाको पछिल्लो इजरायली हमलामा १०३ जनाको मृत्यु
आइतबार, जेठ ४, २०८२
दक्षिणी सहर खान युनिस र वरपरको हवाई आक्रमणमा ४८ जनाभन्दा बढी मानिस मारिएका थिए । तीमध्ये केहीले विस्थापित मानिसहरूलाई आश्रय दिने घर र पालहरूमा प्रहार गरेको नासेर अस्पतालले बताएको छ । मृतकमध्ये १८ जना बालबालिका र १३ जना महिला रहेको अस्पताल प्रवक्ता विम फारेसले बताउनुभयो ।
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
आइतबार, जेठ ४, २०८२
तीस दिनसम्म बिना शर्त युद्धविराम गर्न रुसलाई दबाब दिँदै आउनुभएका ट्रम्पले सोमबार पुटिनसँग फोनमा कुरा गर्ने बताउनुभएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले सरकारी तास समाचार एजेन्सीलाई फोनवार्ताको ‘तयारी भइरहेको’ बताउनुभयो ।
साताको लोकप्रीय

