RayNewsDaily
शेयर बजारमा ९ अंकको गिरावट
शेयर बजारमा ९ अंकको गिरावट
‘खतरनाक’ कार्गो बोकेको कन्टेनर जहाजको आगो निभाउन संघर्षरत भारत
‘खतरनाक’ कार्गो बोकेको कन्टेनर जहाजको आगो निभाउन संघर्षरत भारत चालक दलका २२ सदस्य बोकेको दुई सय ६८ मिटर (आठ सय ७९ फिट) लामो सिङ्गापुर झण्डाको कन्टेनर जहाज एमभी वान हाई ५०३ मा आगो लागेको छ । तीमध्ये चार जना बेपत्ता छन् । यो जहाजमा सोमबार भारतको बेयपोर बन्दरगाहबाट लगभग ७८ समुद्री माइल टाढा आगो लागेको थियो ।     
आप्रवासीमाथि आक्रमणको विरोधमा न्युयोर्कमा हजारौँको विरोध प्रदर्शन        
आप्रवासीमाथि आक्रमणको विरोधमा न्युयोर्कमा हजारौँको विरोध प्रदर्शन         “घृणा छैन, डर छैन, आप्रवासीहरूलाई यहाँ स्वागत छ”, प्रदर्शनकारीहरू सुरुमा फोली स्क्वायरमा भेला भएका थिए । एउटा अदालत अगाडिको फोली स्क्वायरमा धेरै आप्रवासीलाई शुक्रबार कानून प्रवर्तनद्वारा हिरासतमा राखिएको थियो ।     
Weather Update