RayNewsDaily
बागमती प्रदेशसभाका सभामुख पाठकद्वारा राजीनामा    
बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठक । फाइल तस्बिर

बागमती । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज पदबाट राजीनामा दिनुभएको छ । उहाँले उपसभामुख अप्सरा चापागाईंलाई आफ्नो राजीनामा पत्र बुझाउनुभएको हो ।     
     
नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्था अनुसार सभामुख पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । रासस

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update