भोजपुरका किसानलाई मकै थन्काउने चटारो
आइतबार, असोज १२, २०८२
तमिलनाडुमा अभिनेता विजयको र्यालीमा भागदौड : ३६ जनाको मृत्यु, ४० घाइते
आइतबार, असोज १२, २०८२
करुर जिल्लामा आयोजित विजयको र्यालीमा हजारौँ समर्थक सहभागी भएका थिए । भीड निकै बाक्लो हुँदा विजयको बस नजिक पुग्न खोज्ने क्रममा केही समर्थक लड्दा भागदौड सुरु भएको अधिकारीहरूले बताएका छन्। अत्यधिक गर्मीका बीच घण्टौँ ढिलो विजय आइपुगेपछि स्थिति झन् तनावग्रस्त बनेको थियो।
साताको लोकप्रीय

