परराष्ट्रमन्त्री शर्मासँग गैरआवासीय नेपाली संघको भेट
सोमबार, माघ १२, २०८२
भेनेजुएलामा कारबाहीका क्रममा गोप्य हतियारको प्रयोग : ट्रम्प
सोमबार, माघ १२, २०८२
एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले उक्त हतियारका कारण भेनेजुएलाले प्रयोग गर्न तयार पारेका क्षेप्यास्त्र र अन्य सैन्य प्रणाली निष्क्रिय बनेको दाबी ट्रम्पले गर्नुभयो । उहाँका अनुसार रूसी र चिनियाँ सहयोगमा तयार गरिएका उपकरणहरूले बटन थिच्दा पनि कुनै काम गर्न सकेनन् ।
अमेरिकामा आँधीका कारण कम्तीमा १० जनाको मृत्यु
सोमबार, माघ १२, २०८२
आँधीबेहरीसँगै परेको व्यापक हिम बर्षाले देशका अधिकांश भूभाग प्रभावित भएको भन्दै आर्कटिक हावाको प्रभाव धेरै दिनसम्म रहँदा सामान्य जनजीवन लामो समयसम्म प्रभावित हुनसक्ने बताइएको छ।
साताको लोकप्रीय

