RayNewsDaily
रुसका लागि लडिरहेका ६ सय जना उत्तर कोरियाली सैनिक मारिएको दाबी        
रुसका लागि लडिरहेका ६ सय जना उत्तर कोरियाली सैनिक मारिएको दाबी         “अहिलेसम्म उत्तर कोरियाली सैनिकहरूको हताहती अनुमानित चार हजार सात सय रहेको छ, जसमा करिब छ सय जनाको मृत्यु भएको छ”, संसद्को गुप्तचर समितिका सदस्य सांसद ली सेओङ-क्वेनले देशको जासुसी एजेन्सीद्वारा दिइएको ब्रिफिङपछि पत्रकारहरूलाई भन्नुभयो ।     
शेयर बजारमा आज पनि गिरावट
शेयर बजारमा आज पनि गिरावट
Weather Update