नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
सोमबार, चैत ३०, २०८२
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
सोमबार, चैत ३०, २०८२
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा फर्किए पनि नफर्किए पनि आफूलाई फरक नपर्ने स्पष्ट पार्नुभएको छ । फ्लोरिडाबाट फर्केपछि मेरिल्यान्डस्थित जोइन्ट बेस एन्ड्रुजमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले इरानसँग सम्झौता नभए पनि अमेरिका आफ्नो रणनीतिमा अडिग रहने बताउनुभयो ।
साताको लोकप्रीय

