RayNewsDaily
फ्लाइदुवईका पाइलट स्मित मच्छरको विश्वभर प्रशंसा, मोदीदेखि ट्रम्पसम्मले गरे साहसको सराहना
फ्लाइदुवईका पाइलट स्मित मच्छरको विश्वभर प्रशंसा, मोदीदेखि ट्रम्पसम्मले गरे साहसको सराहना विमानमा १७४ जना यात्रु तथा चालक दलका सदस्य रहेको र घटनापछि विमानलाई साउदी अरबको तबुकतर्फ डाइभर्ट गरी सुरक्षित अवतरण गराइएको विवरण सार्वजनिक भएको छ । फ्लाइदुवईले भने घटनालाई ककपिटभित्र भएको ‘सुरक्षा घटना’ तथा चालक दलको हस्तक्षेपबाट सुरक्षित रूपमा विमान अवतरण गराइएको जनाएको छ ।
Weather Update