RayNewsDaily
अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण, महिला र बालबालिकासहित नौ जनाको मृत्यु
अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण, महिला र बालबालिकासहित नौ जनाको मृत्यु तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले आक्रमणमा सर्वसाधारणका तीनवटा घर ध्वस्त भएको बताउनुभएको छ । उहाँले घटनाको निन्दा गर्दै यसलाई आक्रामक कार्य तथा अन्तर्राष्ट्रिय रूपमा स्वीकृत सिद्धान्तको उल्लङ्घन भएको बताउनुभएको छ ।
Weather Update