RayNewsDaily
नेपालद्वारा बहराइन १० विकेटले पराजित
नेपालद्वारा बहराइन १० विकेटले पराजित नेपालका लागि कविता कुँवरले अविजित १७ रनको योगदान दिनुभयो । उहाँले १४ बल खेल्दै तीन चौकाको मद्दतमा १७ रन बनाउनु भएको हो । त्यस्तै  सीता रानामगरले अविजित २ रन जोड्नुभयो ।
Weather Update