विश्व अर्थतन्त्रको पुनरुत्थान गर्न चीन प्रयासरत
मंगलबार, भदौ १९, २०८०
अवकाशपछि विकट बस्तीमा बिरामीको सेवा गर्दै डा. केसी
मंगलबार, भदौ १९, २०८०
हाडजोर्नीका बिरामीलाई जाँच गरिरहनुभएका डा. केसीलाई अस्पतालका अन्य चिकित्सकहरुले पनि साथ दिएको अध्यक्ष बस्नेतको भनाइ छ ।
नेपालको भूराजनीतिक संवेदनशीलता बुझिदिन चिनियाँ पक्षलाई विज्ञहरुको आग्रह
सोमबार, भदौ १८, २०८०
चीन अध्ययन केन्द्रका महासचिव डाक्टर उपेन्द्र गौतमले नेपाल र चीनबीच विभिन्न आयोजनाहरु सञ्चालन गर्न विगतमा धेरै समझदारी र सम्झौता भए पनि तिनीहरुको प्रगति सुस्त रहेको भन्दै यस्ता विषयहरुमा दुवै पक्ष बसेर वहस चलाउनु पर्नेमा जोडदिनु भयो ।
गिरीबन्धु टी स्टेट र नेपाल ट्रष्टको जग्गा अनियमितता प्रकरणको छानबिन गर्न सांसदको माग
सोमबार, भदौ १८, २०८०
सांसद रामहरि खतिवडाले पनि गिरीबन्धु टी स्टेटका विषयमा निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गर्नुभयो ।
चितवनबाट लामो दूरीमा गुड्न थाले विद्युतीय सवारी साधन
सोमबार, भदौ १८, २०८०
भरतपुरबाट हेटौंडासम्म पुगेको रू दुई सय ८०, वीरगञ्जसम्मको रू चार सय र नारायणगढ-काठमाडौँको भाडा रू पाँच सय भाडादर रहेको छ ।
साताको लोकप्रीय

