नेकपा (एकीकृत समाजवादी)को महाधिवेशन २०८१ जेठमा
मंगलबार, मंसिर १९, २०८०
बजार मोहले मातृ भाषा संरक्षणमा चुनौती
मंगलबार, मंसिर १९, २०८०
हरेक वर्ष गाउँ छाड्नेको सङ्ख्या बढेसँगै भाषा बोल्ने पनि कम हुँदै गएको पाइन्छ । बालबालिका पनि पछिल्लो समय सुविधायुक्त बजारमा झरेर पढ्न थालेपछि नयाँ पुस्ताले आफ्नै भाषा नबुझ्ने खतरासमेत बढेको स्थानीयको भनाइ छ ।
साताको लोकप्रीय
