पेट्रोलियम कारोबारको एकाधिकार पाएको निगम चवन्न वर्षमा
बिहीबार, पुस २६, २०८०
वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनुहुन्न : प्रधानमन्त्री
बिहीबार, पुस २६, २०८०
“बिरामीलाई गुणस्तरीय सेवा दिनुहोला, उपचारका क्रममा उहाँहरूले गुनासो गर्ने अवस्था आउनु भएन ।”
बंगलादेशमा शेख हसिना नयाँ प्रधानमन्त्री नियुक्त
बिहीबार, पुस २६, २०८०
उहाँको यो लगातार चौथो कार्यकाल हो । आवामी लीगले संसद्का बहुमत सदस्यको विश्वास प्राप्त गरेकाले राष्ट्रपतिले उहाँलाई नयाँ सरकार गठनका लागि निमन्त्रणासमेत दिएको क्याबिनेट डिभिजनले राजपत्रमा सूचना जारी गरी जानकारी गराएको छ ।
अभियुक्त बम्जनविरुद्ध सुनुवाइ सुरु
बिहीबार, पुस २६, २०८०
उक्त अदालतमा न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरुद्ध मुद्दाको सुनुवाइ सुरु भएको स्रेस्तेदार सदन अधिकारीले राससलाई जानकारी दिनुभयो ।
साताको लोकप्रीय

