चीनको यातायात सञ्जाल ६० लाख किलोमिटर
आइतबार, साउन ६, २०८१
बंगलादेशको रोजगारीमा आरक्षण सम्बन्धी प्रावधानबारे गरिएकोे अपिलमा आइतबार सुनुवाइ हुने
आइतबार, साउन ६, २०८१
उच्च अदालतले सन् २०१८ मा आरक्षणसम्बन्धी सरकारको सर्कुलर खारेज गर्ने निर्णय गरेपछि देशभर विरोध प्रदर्शन र झडप भएको थियो ।विद्यार्थीहरूको मागको जवाफमा, सरकारले सुनवाईमा आरक्षण सुधारमा बहस गर्ने योजना बनाएको छ । यद्यपि, आन्दोलनरत नेताहरू र वृहत्तर राजनीतिक स्वार्थहरूबीचको मतभेदका कारण यसले हिंसा रोक्ने वा नरोकिने भन्नेमा अनिश्चितता छ ।
भगवानको कृपाले म बाँचें : पूर्वराष्ट्रपति ट्रम्प
शुक्रबार, साउन ४, २०८१
पेन्सिलभेनियामा आयोजित चुनावी र्यालीमा गोली प्रहारबाट घाइते हुनुभएका ट्रम्पले मिल्वाकीमा आयोजित रिपब्लिकन सम्मेलनलाई सम्बोधन गर्दै भन्नुभयो- “म आज राती यहाँ हुने थिइनँ।”
चिनियाँ उपलब्धिहरूका पछाडि राष्ट्रपति सीको कुशल नेतृत्व र चिनियाँ जनताको एकता कारक तत्व
बिहीबार, साउन ३, २०८१
आक्रमणमा मेरो हत्या गर्ने अभिप्रायले गरिएको थियो : अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प
सोमबार, असार ३१, २०८१
साताको लोकप्रीय

