एक हप्तामा ३५ जनामा कोरोना संक्रमण    
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण     ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म नेपालका ३१ जिल्लामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । हालसम्म कोभिड-१९ का दुई सय ४९ जनामा कोरोना सङ्क्रमण देखा परेको छ ।
Weather Update