शेयर बजारमा ३६ अंकको वृद्धि
मंगलबार, मंसिर २६, २०८०
नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धिसँगै कारोबार बन्द
आइतबार, मंसिर २४, २०८०
परिसूचकमा पाँच प्रतिशतको वृद्धि देखिएपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यस्तै, नेप्से परिसूचकमा १२ बजेर ७ मिनेटमा छ प्रतिशतको वृद्धि अर्थात् तेस्रोपटक सकारात्मक सर्किट लागेपछि दिनभरिको कारोबार स्थगित गरिएको हो ।
सुन प्रतितोला एक लाख २१ हजार छ सय रूपियाँमा कारोबार
सोमबार, मंसिर १८, २०८०
नेपाली बजारमा कायम भएको यो हालसम्मकै उच्च मूल्य हो ।
पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु
बिहीबार, मंसिर १४, २०८०
आयोजना प्रमुख नापितका अनुसार पेट्रोलियम पदार्थ उत्खनन्का गर्न कर्णाली राजमार्गबाट सहज भए माघबाट दैलेखमा पेट्रोलियम पदार्थ डिलिङको अर्को चरणको काम सुरु हुनेछ ।
साताको लोकप्रीय

