RayNewsDaily
एमालेको सचिवालय बैठक शुरू      

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ ।     
     
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।     
     
बैठकमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस, सरकारको काम, मुलुकको राजनीतिक परिस्थिति, युथ समिटलगायत विषयमा छलफल हुने बताइएको छ । रासस

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update