रङ्गीचङ्गी फूलहरूमाझ सुन्दरीहरू

तेस्रो पाइह फूल चिनियाँ सांस्कृतिक महोत्सव चीनको ल्याउ निङ प्रान्तको शन याङ शहरमा शुरू भएको छ। प्राचीन वंशकालीन पोशाक लगाएर सुन्दरी युवतीहरू रङ्गीचङ्गी फूलहरूमाझ हिँडिरहँदाको दृश्य निकै आकर्षक छ।
प्रकाशित मिति: आइतबार, असार २४, २०८० १६:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय