फ्रान्सको दङ्गामा पक्राउ पर्नेको सङ्ख्या ७१९ पुग्यो

पेरिस । फ्रान्समा प्रहरीले एकजना किशोरको हत्या गरेको विरोधमा आज पाचौं दिन पनि विरोध जारी छ ।
विरोध प्रदर्शनीमा पक्राउ पर्नेको सङ्ख्या बढेर ७१९ पुगेको छ । आन्तरिक मन्त्रालयका अनुसार झण्डै १,३०० व्यक्तिलाई हिरासतमा लिइएको थियो । अघिल्लो रातको तुलनामा हिंसामा केही कमी आएको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, असार १७, २०८० १८:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय