RayNewsDaily
बस दुर्घटना हुँदा १७ जना घाइते       

दाङ । दाङको लमही नगरपालिका-३ स्थित बनगाउँमा बुधबार बुटवलबाट सुर्खेत जाँदै गरेको बस र तुलसीपुरबाट बुटवल आउदै गरेको बस एकापसमा ठोकिएर भएको दुर्घटना । सो दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन । सामान्य घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते दुई जनालाई थप उपचारका लागि भैरहवा पठाइएको छ । तस्बिरः कुलदीप न्यौपाने/रासस  

 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update