सुनको मूल्य तोलामा  १२ हजार ६०० ले घट्यो

काठमाण्डू । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु १२ हजार ६०० ले घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु १५५ ले घटेको छ ।    
    
 नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ७१ हजार ७०० र चाँदीको मूल्य रु तीन हजार ७०० कायम छ ।    
    
 गत कात्तिक २३ गते छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार ३०० र चाँदीको मूल्य रु तीन हजार ८५५ थियो ।  

प्रकाशित मिति: शुक्रबार, कात्तिक २७, २०८३  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update