RayNewsDaily
सुनको मूल्य स्थिर, चाँदीको घट्यो         

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ ।     
     
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार ५०० र त्यति चाँदीको मूल्य रु चार हजार ४१५ कायम भएको छ ।     
     
सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार ५०० र चाँदीको मूल्य रु चार हजार ४३० कायम थियो । रासस

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  १३:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update