RayNewsDaily
आजका लागि विदेशी मुद्राको विनिमयदर   

काठमाण्डू । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३९ पैसा बिक्रीदर १५२ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको     
    
युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ०६ पैसा बिक्रीदर १७६ रुपैयाँ ७५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ११ पैसा बिक्रीदर २०६ रुपैयाँ ९२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ४० पैसा बिक्रीदर १८८ रुपैयाँ १३ पैसा कायम गरिएको     
    
 अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ८२ पैसा बिक्रीदर १०८ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ७२ पैसा बिक्रीदर ११० रुपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ १३ पैसा बिक्रीदर ११९ रुपैयाँ ६० पैसा तोकिएको     
    
 जापानी येन १० को खरिददर नौ रुपैयाँ ५८ पैसा बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६० पैसा बिक्रीदर २२ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५९ पैसा बिक्रीदर ४० रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८२ पैसा बिक्रीदर ४१ रुपैयाँ ९८ पैसा कायम भएको     
    
 केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४९ पैसा बिक्रीदर ४१ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३० पैसा बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७९ पैसा बिक्रीदर १० रुपैयाँ ८३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९८ पैसा बिक्रीदर १६ रुपैयाँ ०५ पैसा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५५ पैसा बिक्रीदर २३ रुपैयाँ ६४ पैसा तोकिएको     
    
 राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा बिक्रीदर १९ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपैयाँ ९८ पैसा बिक्रीदर ४९७ रुपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ २१ पैसा बिक्रीदर ४०५ रुपैयाँ ८० पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ८० पैसा बिक्रीदर ३९७ रुपैयाँ ३६ पैसा रहेको     
    
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने अद्यावधिक विनिमयदर केन्द्रीय बैंककोवेबसाइटमा उपलब्ध हुने जनाइएको  रासस   
  

 

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update