RayNewsDaily
आजको लागि विदेशी मुद्राको विनिमयदर   

काठमाण्डू ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको     
    
युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ९६ पैसा बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ १५ पैसा बिक्रीदर २०४ रुपैयाँ ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ६४ पैसा बिक्रीदर १८९ रुपैयाँ ३८ पैसा कायम गरिएको     
    
अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ७५ पैसा बिक्रीदर १०६ रुपैयाँ १७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ४३ पैसा बिक्रीदर १०७ रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ९१ पैसा बिक्रीदर ११८ रुपैयाँ १७ पैसा तोकिएको     
    
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४१ पैसा बिक्रीदर नौ रुपैयाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४६ पैसा बिक्रीदर २२ रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५५ पैसा बिक्रीदर ४० रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७८ पैसा बिक्रीदर ४१ रुपैयाँ ९४ पैसा कायम भएको     
    
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा बिक्रीदर चार रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४५ पैसा बिक्रीदर ४१ रुपैयाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४० पैसा बिक्रीदर ३७ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १२ पैसा बिक्रीदर १० रुपैयाँ १६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८० पैसा बिक्रीदर १५ रुपैयाँ ८६ पैसा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २७ पैसा बिक्रीदर २३ रुपैयाँ ३६ पैसा तोकिएको     
    
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा बिक्रीदर १९ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४९४ रुपैयाँ ६५ पैसा बिक्रीदर ४९६ रुपैयाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ७६ पैसा बिक्रीदर ४०५ रुपैयाँ ३५ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३८ पैसा बिक्रीदर ३९६ रुपैयाँ ९४ पैसा रहेको     
    
 भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको  रासस   

 

प्रकाशित मिति: आइतबार, असार २८, २०८३  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update