RayNewsDaily
वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक   

काठमाण्डू । वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यासबखानको दोस्रो संस्करण प्रकाशित भएको     
    
शिखा बुक्स प्रालिले प्रकाशनमा ल्याएकोे सो पुस्तकको स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ, साहित्यकार जयदेव भट्टराई, मेनका चापागाईँलगायतले मंगलबार सार्वजनिक गर्नुभयो     
    
सो अवसरमा शिखा प्रकाशनका प्रबन्ध निर्देशक पुष्पराज पौडेललेबखानउपन्यास आम पाठकमाझ सर्वाधिक रुचाइएको कृतिमध्ये एक भएको जानकारी दिनुभयो उहाँले भन्नुभयो “‘बखानउपन्यासको माग उच्च रहेको स्वदेश तथा विदेशमा रहेका नेपाली भाषीको रोजाइमा कृति रहेको ”    
    
उपन्यासमा चितवनको इतिहास, २००७ सालको बन्दीपुर क्रान्ति २०१८ सालको भरतपुर क्रान्तिलाई तथ्यपरक तथा साहित्यिक शैलीमा सरल भाषामा सटिक मा प्रस्तुत गरिएको     
    
नेपालका पहिलो सहकारी अभियन्ता तथा समाजसेवी बखानसिंह गुरुङको जीवनसङ्घर्षलाई केन्द्रमा राखेर लेखिएको यस उपन्यासले चितवनको सामाजिक, राजनीतिक, सांस्कृतिक तथा ऐतिहासिक रूपान्तरणलाई आख्यानात्मक शैलीमा जीवन्त रूपमा चित्रण गरेको साथै, देशमा भएका विभिन्न क्रान्तिका पृष्ठभूमिसँगै चितवनको बस्ती विकास जैविक विविधता संरक्षणका विषयलाई पनि उजागर गरिएको     
    
श्रष्टा पराजुलीलेबखानपाठकमाझ सर्वाधिक रुचाइएको कृतिमध्ये एक भएकाले कृतिको दोस्रो संस्करण प्रकाशन हुनु उपलब्धि गौरव भएको बताउनुभयोे उहाँले भन्नुभयोबखानप्रति माया, विश्वास निरन्तर साथ दिने सम्पूर्ण पाठकप्रति हार्दिक आभार तथा नमन गर्न चाहन्छु अगामी दिनमा यस्तो माया पाइरहने अपेक्षा समेत गर्न चाहन्छु ”    
    
पत्रकारितासँगै साहित्यक सृजनामा सक्रिय श्रष्टा पराजुलीका यसअघिकुमाता’, ‘मोम्चोड्रिमी आइजप्रकाशित भइसकेका छन् बखानभने ऐतिहासिक विषयवस्तुमा आधारित उहाँको चर्चित उपन्यासका रूपमा स्थापित भएको उहाँ नेपाल पत्रकार महासङघ् चितवन जिल्ला शाखाको अध्यक्ष हुनुुहुन्छ  रासस   

प्रकाशित मिति: बुधबार, असार २४, २०८३  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update