RayNewsDaily
तेह्र सय घरमा खानेपानी सुविधा विस्तार   

म्याग्दी । मालिका गाउँपालिकाका एक हजार ३०० भन्दा बढी घरधुरीमा निजी धारा जडान गरेर खानेपानी सुविधा विस्तार गरिएको     
    
मालिकाको , , नम्बर वडामा पर्ने निस्कोट, रुम, डाडागाउँ बिम डाडागाउँका एक हजार ३३० घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको हो नेपाल स्वास्थ्यका लागि पानी (नेवा) मालिका गाउँपालिकाको आर्थिक÷प्राविधिक सहयोग तथा उपभोक्ताहरूको श्रमदानमाएक घर, एक धारामार्फत खानेपानी सुविधा विस्तार भएको गाउँ कार्यपालिकाका प्रवक्ता अनुप गौचनले जानकारी दिनुभयो     
    
सङ्घीय प्रदेश सरकार तथा विभिन्न परियोजनामार्फत यसअघि खानेपानी योजना निर्माण भएको , सहित सबै वडाका छुटेकाका घरपरिवार पहिचान गरेर खानेपानी सुविधा विस्तारको तयारीमा छौँ”, उहाँले भन्नुभयो, “छुटेकाहरूलाई आगामी आर्थिक वर्षको बजेटमार्फत सम्बोधन गरी शतप्रतिशत घरमा स्वच्छ सफा खानेपानी सुविधा विस्तार गर्ने लक्ष्य ”    
    
सातवटा वडा रहेको मालिका गाउँपालिकामा चार हजार ५९० घरपरिवारमा १८ हजार ३३२ जनसङ्ख्याको बसोबास पानीको मितव्ययी, व्यवस्थित दिगो प्रयोगका लागि प्रत्येक धारामा मिटर जडान भएको धाराको छेउमा भाँडा सुकाउने चाङ निर्माण मालिका गाउँपालिका मा ७४९ घरपरिवारमा खानेपानी सुविधा विस्तार भएको वडाध्यक्ष उदयकुमार बुढाथोकीले बताउनुभयो     
    
विसं २०८२ मा निर्माण भएको खवाङ्ग शेरेधारा, धुल्वाङ घाङलेपानी खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनामार्फत ३३८ घरपरिवारमा खानेपानी विस्तार भएको ”, उहाँले भन्नुभयो, “आव २०८०/८१ मा ठूलोरुमका २७३, कलात भनारीमा ७४ विल्वाङमा ६४ घरमाएक घर, एक धारासहितको खानेपानी सुविधा विस्तार भएको थियो ”    
    
वडा नं निस्कोटमा १२५ वडा नं को डाडाँगाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङका २२५ घरपरिवार, पात्लेका १२२ लुुम्पीपारका ५३ घरपरिवार लाभान्वित भएका छन् वडा नं को डाडाँगाउँमा ५६ घरमा एक घर, एक धारामार्फत खानेपानी सुविधा विस्तार भएको घरमै खानेपानी सुविधा भएपछि समयको बचत, सार्वजनिक धारामा पालो पर्खनुपर्ने कुवाखोल्साको दूषित पानी प्रयोग गर्नुपर्ने समस्याको अन्त्य भएको मालिका रुमकी विपना पटेलले बताउनुभयो  रासस   

 

प्रकाशित मिति: शुक्रबार, असार १९, २०८३  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update