RayNewsDaily
आजका लागि विदेशी मुद्राको विनिमयदर: अष्ट्रेलियन डलरको भाउ घट्दो  

काठमाण्डू । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९५ पैसा बिक्रीदर १५१ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको     
    
 यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ९५ पैसा बिक्रीदर १७५ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ३६ पैसा बिक्रीदर २०३ रुपैयाँ १७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ३७ पैसा बिक्रीदर १९१ रुपैयाँ १२ पैसा कायम गरिएको     
    
अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६५ पैसा बिक्रीदर १०६ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ७१ पैसा बिक्रीदर १०८ रुपैयाँ १३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ६२ पैसा बिक्रीदर ११८ रुपैयाँ ०८ पैसा तोकिएको     
    
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४२ पैसा बिक्रीदर नौ रुपैयाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३३ पैसा बिक्रीदर २२ रुपैयाँ ४२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २२ पैसा बिक्रीदर ४० रुपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४० पैसा बिक्रीदर ४१ रुपैयाँ ५७ पैसा कायम भएको     
    
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा बिक्रीदर चार रुपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ १० पैसा बिक्रीदर ४१ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ११ पैसा बिक्रीदर ३७ रुपैयाँ २५ पैसा, साउथ कोरियन वन १०० को खरिददर रुपैयाँ ९५ पैसा बिक्रीदर रुपैयाँ ९९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०६ पैसा बिक्रीदर १६ रुपैयाँ १३ पैसा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४० पैसा बिक्रीदर २३ रुपैयाँ ५० पैसा तोकिएको     
    
 राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २७ पैसा बिक्रीदर १९ रुपैयाँ ३४ पैसा, कुवेती दिनार एकको खरिददर ४९१ रुपैयाँ ७७ पैसा बिक्रीदर ४९३ रुपैयाँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर ४०० रुपैयाँ ३९ पैसा बिक्रीदर ४०१ रुपैयाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३९२ रुपैयाँ ०९ पैसा बिक्रीदर ३९३ रुपैयाँ ६५ पैसा रहेको भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको     
    
 राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको  रासस   

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update