RayNewsDaily
कारण देखाउ आदेश

काठमाण्डू । सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगविरुद्ध दायर गरेको रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ ।
      
    न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज कारण देखाउ आदेश गर्दै आगामी जेठ ६ गते छलफलका लागि बोलाएको हो ।
      
    अधिवक्ता डा. प्रेमराज सिलवालद्वारा उक्त आयोग असंवैधानिक र क्षेत्राधिकारविहीन भएको उल्लेख गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट निवेदन दायर गर्नुभएको थियो । रासस

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  २०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update