RayNewsDaily
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

रे समाचार/काठमाण्डू । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ पर्नुभएको छ ।

प्रहरीले भक्तपुरको गुण्डुस्थित ओलीको निवासमा प्रवेश गरेर उहाँलाई पक्राउ गरेको हो । विभिन्न सञ्चार माध्यमहरुले अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काको नेतृ्त्वको ओलीलाई पक्राउ गरेको समाचार प्रकाशित गरेका छन् । यद्यपी रेडियो नेपाल, राष्टिय समाचार समिति र नेपाल टेलिभिजन जस्ता सरकारी सञ्चार माध्यममा भने यो समाचार देखिएन । 

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  ०६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update