RayNewsDaily
पूर्वराष्ट्रपति भण्डारीद्वारा मतदान    

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका-२ भङ्गालस्थित साविकको गाविस भवन मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।     
     
मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका लागि आवधिकरुपमा जनमत लिइनु सकारात्मक भएको बताउनुभयो । रासस

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update