RayNewsDaily
रास्वपा काठमाण्डू उपत्यकामा प्रचारमा व्यस्त   

काठमाण्डू । राष्ट्रिय स्वतन्त्र पार्टी काठमाण्डू उपत्यका केन्द्रित प्रचारमा व्यस्त भएको यसै क्रममा उक्त पार्टीले आज यहाँ, भेटघाटलगायत कार्यक्रम सञ्चालन गरेको     
    
र्यालीमा सो पार्टीका सभापति रवि लामिछाने वरिष्ठ नेता बालेन्द्र शाहसहितका नेता सहभागी हुनुहुन्छ र्याली काठमाण्डू, भक्तपुर ललितपुरका विभिन्न स्थानमा भएको थियो     
    
बिहान ६ः०० बजे पाशुपत क्षेत्रबाट सुरु भएको कार्यक्रम साँझ ६ः०० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर समापन हुने सो पार्टीले जनाएको  रासस    

प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update