RayNewsDaily
रास्वपा बागमती प्रदेशका उपसभापति हुमागाईं कांग्रेसमा   

काठमाण्डू । राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं नेपाली कांग्रेसमा प्रवेश हुनुभएको छ । उहाँलाई कांग्रेस सभापति गगनकुमार थापाले आज पार्टीमा स्वागत गर्नुभएको हो ।    
    
हुमागाईंले केही दिनअघि रास्वपा छोडेको घोषणा गर्नुभएको थियो । उहाँले सात बुँदामा असन्तुष्टि पेस गर्दै पार्टीबाट राजीनामा दिनुभएको थियो । रासस   
 

प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update