RayNewsDaily
प्रधानमन्त्री समक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत        

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष सिंहदरबारमा सोमबार ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुहुँदै नेपालका लागि संयुक्त राष्ट्रसङ्घका नवनियुक्त प्रतिनिधि लिला पिटर्स याहिया । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस   
 

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update