RayNewsDaily
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट   

 काठमाण्डू । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टलाई दिइएको छ ।    
    
 यसअघि प्रवक्ता रहनुभएका सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापा सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा हुनुभएपछि भट्टलाई सो जिम्मेवारी दिइएको सशस्त्र प्रहरी बलले जनाएको छ । रासस   

 

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update