RayNewsDaily
नेकपा संयोजक प्रचण्ड रुकुम पूर्वबाट चुनाव लड्ने    
रुकुमपूर्व पुग्दा प्रचण्डलाई स्वागत गरिँदै । तस्वीर : रासस

रे समाचार/काठमाडौं ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट चुनावमा प्रतिस्पर्धा गर्नुहुने भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मनोनयन दर्ता गर्न प्रचण्ड  आज रुकुम पूर्व पुग्नुभएको छ ।     
     
अध्यक्ष प्रचण्डले भोलि मङ्गलबार उम्मेदवारी दर्ता गरेर बुधबार काठमाडौँ फर्कने कार्यक्रम रहेको नेपाली कम्युनिष्ट पार्टी रुकुम पूर्वका जिल्ला इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिनुभयो ।     
     
यसैबीच नेकपाले सबै क्षेत्रको उम्मेदवारको टुंगो लगाएको छ । नेकपाको उम्मेदवारको सूची यस्तो छ :

1-1768821348.png2-1768821416.png3-1768821415.png4-1768821417.png5-1768821417.png
 

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update