कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुरू
पाटन (ललितपुर) । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपा सुरु भएको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा जारी बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति छ । रासस
प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२ १४:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
