राष्ट्रपतिसँग अमेरिकी राजदूतको बिदाइ भेट
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्सनले आज राष्ट्रपति भवनमा बिदाइ भेट गर्नुभएको छ ।
त्यस अवसरमा उहाँहरूबीच नेपाल-अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस
प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२ १६:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
